बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

कुशल भुर्तेललाई लगातार दोस्रो सफलता

शनिबार, ०१ असार २०८१, ०६ : १२
शनिबार, ०१ असार २०८१

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि कुशल भुर्तेलले लगातार दोस्रो विकेट लिएका हुन् ।

हेनरिच क्लासन मात्र ३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १३.२ ओभरमा ३ विकेटको क्षतिमा ७४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप