बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

दक्षिण अफ्रिकाले चौथो विकेट गुमायो

शनिबार, ०१ असार २०८१, ०६ : २४
शनिबार, ०१ असार २०८१

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

रिजा हेन्डरिक्स ४३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप