बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

दोस्रो ओभरमा बंगालदेशले दोस्रो विकेट गुमायो

सोमबार, ०३ असार २०८१, ०५ : २८
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

नजमुल होसेन ४ रन बनाएर आउट भएका हुन् । बंगलादेशले १.३ ओभरमा २ विकेटको क्षतिमा ७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप