बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

बंगलादेशले पाँचौँ विकेट गुमायो

सोमबार, ०३ असार २०८१, ०६ : ०१
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले पाँचौँ विकेट हात पारेको छ । नेपालका लागि गुल्सन कुमार झा र सन्दीप लामिछानेले रनआउट गरेका हुन् ।

मोहम्मदुल्लाह १३ रन बनाएर आउट भएका हुन् । बंगलादेशले ९ ओभरमा ५ विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप