बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितलाई दोस्रो सफलता

सोमबार, ०३ असार २०८१, ०६ : १५
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले छैटौँ विकेट हात पारेको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले विकेट लिएका हुन् ।

शाकिब अल हसन १७ रन बनाएर आउट भए । बंगलादेशले ११.४ ओभरमा ६ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप