बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १ सय विकेट पूरा

सोमबार, ०३ असार २०८१, ०६ : ३३
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप