बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

बंगलादेशले नवौँ विकेट गुमायो

सोमबार, ०३ असार २०८१, ०६ : ४१
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले नवौँ विकेट हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

रिसाद होसेन १३ रन बनाएर आउट भए । बंगलादेशले १७.१ ओभरमा ९ विकेटको क्षतिमा ८८ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप