आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

नेपालले तेस्रो विकेट गुमायो

सोमबार, ०३ असार २०८१, ०७ : २६
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् ।

नेपालले ४.२ ओभरमा ३ विकेटको क्षतिमा २० रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप