बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

नेपालको पाँचौँ विकेट खस्यो

सोमबार, ०३ असार २०८१, ०७ : ४१
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ । सन्दीप जोरा १ रन बनाएर आउट भएका हुन् ।

नेपालले ७ ओभरमा ५ विकेटको क्षतिमा २६ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप