बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुजनबाबुको ‘तिम्रो तस्बिर’ सार्वजनिक

song
मङ्गलबार, ११ असार २०८१, ०९ : ३२
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । सुजनबाबु गुरुङको स्वरमा रहेको गीत ‘तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । गीतमा गुरुङकै सङ्गीत तथा प्रवेश दुलाल र गायक गुरुङको शब्द रहेको छ ।

विक्रम चौहानको कथा र निर्देशन रहेको गीतको भिडियोमा सुजनसँगै बलराम परियार र हिमा सापकोटाको अभिनय छ । प्रकाश खड्काले खिचेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

गीतको भिडियोमा एक आम दर्शक बनेका सुजनको क्रस स्वस्तिमा खड्का हुन्छिन् । तर, स्वस्तिमाको विवाहले सुजनको मन टुक्रिएको कथा देखाइएको छ । गीतको भिडियो सुजनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप