कविता
चाणिकलाल
शनिबार, १९ असोज २०८१, १७ : ०४
चाणिकलाल तिमी
ज्यानको बाजी थापेर
हाम फाल्दै खोलामा
गर्यौ उद्धार तिमीले
बग्दै गरेको मान्छेलाई
हत्केलामा थापेर
बचायौ अस्पताल लगेर
पुनर्जीवन दियौ मान्छेलाई
तिम्रो चेतजस्तै
फैलियोस् हामी सबैमा
मानवीय सहयोग गरेको तिमीले
सन्देश फैलियो विश्वमा
तिम्रो साहसिक योगदानले
प्रेरित गरोस् सबैलाई
सलाम छ तीन करोडको
हार्दिक बधाई तिमीलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण