काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
_IVTgP0TMo8.jpg)
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ । बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
_7JtnQB8HhC.jpg)
_jamAYhRul8.jpg)
_gNv1dzaKUY.jpg)
_1gHgDP4Tcg.jpg)
_spClxtJKcm.jpg)
_GBzoJKAen3.jpg)
_4SBOWFwhPL.jpg)
_oL52gxj22F.jpg)
_AfWd6QijR9.jpg)
_OiLvOaVkJ1.jpg)
_3fEgLXWrLa.jpg)
_Q7oE54Jtya.jpg)
प्रतिक्रिया