सुवास श्रेष्ठ
हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदैछ । ब्रत समापनको अवसरमा एकाबिहानै शालीनदीसहित, भक्तपुरको हनुमानघाटलगायत विभिन्न स्थानमा माधवनारायणका ब्रतालुहरु स्नानका लागि पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत ...
काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरूको आयोजनामा माइतीघर मण्डलामा विर...
यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आइपुगेका छन् । प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस...
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा विजय र्याली निकालेको छ । काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्‍यालीसहित नगर परिक्रमा गरेका हुन् । ...
काठमाडौं । कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यहि फागुन ५ गते खोप...
बृहत नागरिक आन्दोलनले शुक्रबार शुक्रबार टुँडिखेलमा मार्चको आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई प्रतिगमन ठहर गर्दै बृहत् नागरिक आन्दोलनले लामो समयदेखि त्यसका विरुद्ध प्रदर्शन गर्दै आइरहेको छ । आजको प्रदर्शनमा जनताको हो टुँडिखेल, प्रतिगमन मुर्दाबाद जस्त...
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक भएकी छिन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ...
काठमाडौं । नेकपा केपी शर्मा ओली समूहले जनसभा गरेको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम सम्पन्न भएको छ । माघ २३ गते ओली समूहले नारायणहिटी संग्राहलयलाई पृष्ठभूमि बनाएर भव्य जनसभा गरेको थियो । ठीक सोही स्थानमा बिह...
प्रधानमन्त्री तथा नेकपा केपी शर्मा ओली समूहले जनसभा गरेको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको छ । माघ २३ गते ओली समूहले नारायणहिटी संग्राहलयलाई पृष्ठभूमि बनाएर भव्य जनसभा गरेको थियो । ठीक सोही स्थानमा बि...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुल...
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक ग...
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शा...
नेपालमा अझै पनि समलिङ्गीहरुलाई हेयको दृष्टिले हेरिन्छ । समाजको डरले धेरै जना अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । तर, पछिल्लो समय भने उनीहरु बिस्तारै खुल्न थालेका छन् । उनीहरु गर्वका साथ समलिङ्गी हौँ भन्न डराउँदैनन् । आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेमको द...
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेमको दिन । पश्चिमा देशहरुले धुमधामका साथ मनाउने यो दिवस आजभोलि नेपालमा पनि त्यति नै लोकप्रिय बन्दै गएको छ । आजको दिन अझ विशेष गरेर युवापुस्ताले रमाइलो गरेर मनाउने गरेका छन् । प्रेमी र प्रेमिकाले आजको दिनलाई माया साटेर मनाउने...
बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार प्रदर्शन भएको छ । आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलात्कारी र हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका थिए । पद्मकन्या क्याम्पसब...
नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा पार्टीसम्बद्ध युवा विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म भएको प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य ठेलमठेल भएको छ । प्रदर्शनकारी निषेधित क्षेत्र आसपास पुगेपछि ...
साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा गरिरहेका छन् । परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु माघ २७ गते शालिनदीबाट बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्ठाङ्ग दण्डवत गर्दै गएका थिए । यस्तै आज साँघुबाट व्...
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनप्रदर्शनअघि प्रचण्ड–माधव पक्षका जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् । मार्चपासमा रातो क्याप लगाएका युवाहरु सहभागि रहेका थिए । ...
काठमाडौं । सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ । आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिन लागिएको हो । भारत सरकारको अनुदान सहयोगमा...
काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको छ । मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । वर्षाका कारण राजधानीको तापक्रम घटेको छ भने चिसो महसुस भएको छ । यसैबीच वर्षासँगै राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रगिरी हि...
माघ २२ गते नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाह...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ &l...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव स...
काठमाडौं । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । प्रचण्ड-माधव पक्ष निकट अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा भएको मसा...
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ । सो समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले...