नेपाली सेना दिवस २०८१ को अवसरमा प्रदर्शनी, तस्बिरहरू
काठमाडौँ । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रवीण रानाभाट प्रथम, प्रनिसन राजभन्डारी द्वितीय र सरोज बैजु तृतीय भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

यसका साथै, महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले ‘सेना दिवस २०८१’ पारेर नेपाली सेनाको विभिन्न गतिविधि, हातहतियार, उपकरण, पोसाक तथा अन्य सामग्रीहरूको प्रदर्शनी गरिएको छ । माघ १५ गतेदेखि १८ गतेसम्म जङ्गी अड्डा परिसरमा “नेपाली सेना फोटो तथा वस्त्र प्रदर्शनी २०८१” सञ्चालन हुनेछ
प्रदर्शनीमा नेपाली सेनाको इतिहास, वर्तमान गतिविधि र विविध पक्षलाई झल्काउने सामग्रीहरूको सेनाका गतिविधि र कला संस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू छन् ।

























तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण