शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाले सुरु गर्‍यो गोरखादेखि जीतगढीसम्मको पदयात्रा

पोखरा । नेपाली सेनाले गोरखादेखि जीतगढीसम्मको पदयात्रा सुरु गरेको छ । ऐतिहासिक महत्त्व बोकेका ठाउँको प्रवर्द्धन र विकासका लागि सेनाले गोरखासँग जोडिएका विभिन्न गढी र महत्त्वपूर्ण ठाउँहरूको पदयात्रा गरेको हो...