वीरगञ्जमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो
सोमबार, २३ भदौ २०८२, १९ : ३६
वीरगञ्ज। वीरगञ्जमा आज साँझ प्रधानमन्त्रीको पुतला जलेको छ ।
काठमाडौँमा जेनजी आन्दोलनका क्रममा सरकारी दमनका कारण युवाहरूको मृत्यु भएपछि आक्रोशित समूहले वीरगञ्जमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन् । पुतला दहनसँगै टायर बालेर प्रदर्शन गरिएको छ ।
स्थानीय सुधीर पटेलको अगुवाइमा वीरगञ्जको घण्टाघरमा प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको थियो भने माइस्थान चोकमा टायर बालेर प्रदर्शन गरिएको हो ।
यसअघि बिहान पनि जेनजीहरूले वीरगञ्जमा प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण