वीरगञ्ज। वीरगञ्जमा आज साँझ प्रधानमन्त्रीको पुतला जलेको छ । काठमाडौँमा जेनजी आन्दोलनका क्रममा सरकारी दमनका कारण युवाहरूको मृत्यु भएपछि आक्रोशित समूहले वीरगञ्जमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका...