आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रासिदको बलमा डुम्रे आउट

आइतबार, १४ मङ्सिर २०८२, १७ : ०४
आइतबार, १४ मङ्सिर २०८२

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको ७ विकेट झरेको छ । काठमान्डु गुर्खाजविरुद्ध टस जितेर ब्याटिङ रोजेको कर्णालीले १८ ओभरमा १४३ रन बनाउँदा ७ विकेट गुमेको हो । 

सातौँ विकेटको रुपमा दिपक डुम्रेलाई रासिद खानले आउट गरेका हुन् । कर्णालीको इनिङ अराउन्डर गुल्सन झाले सम्हालिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप