बझाङको डीएसपीमा टेक जोरा
शुक्रबार, २५ वैशाख २०८३, २० : ५०
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बझाङको इन्चार्जमा डीएसपी टेक जोरालाई पठाइएको छ । प्रहरी हेडक्वार्टरले जोरालाई बझाङमा काज सरुवा गरेको हो । वैशाख २३ मा उनलाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
बझाङमा कार्यरत खगेन्द्र धमला प्रहरी स्टाफ कलेजमा सहभागी हुन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आएका छन् । प्रहरी स्टाफ कलेजको दोस्रो ब्याच यस वर्ष सुरु हुँदै छ ।
बझाङ पठाइएका जोरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण