सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बौद्धमा गोली चल्यो, गुण्डा नाइके लामा पक्राउ

काठमाडौं । ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी बृत्त बौद्धबाट असईको नेतृत्वमा खटिएको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीको जम्बुडाँडामा गोली हानेको हो । ...