सिक्री लुटेको आरोपमा किशोर पक्राउ
आइतबार, ०६ जेठ २०८१, २३ : ०३
काठमाडौँ । सिक्री लुटेको आरोपमा प्रहरीले बुढानीलकण्ठबाट एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–४ घर भएर बुढानीलकण्ठ नगरपालिका–२ स्थित भंगाल बस्ने सरोजकुमार शाह छन् ।
१९ वर्षीय शाहलाई बुढानीलकण्ठको बीएमसी स्कुल नजकै किराना स्टोरबाट ७५ वर्षीय महिलाको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आरोपीको साथबाट प्रहरीले १ तोला ९२ लाख तौल भएको सिक्री बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण