बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

द्रुतमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षरोपणको प्रक्रिया शुरु

–रमेश लम्साल  काठमाडौं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा बिरुवाको सट्टामा नेपाली सेनाले व्यापकरुपमा वृक्षरोपणको कामलाई अगाडि बढाइरहेको छ । सेनाले सोही प्रयोजनाका लागि बाराका...