शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनी विमान दुर्घटना: प्रदर्शनमा सहभागी भएको आरोप लागेका बेलायतका राजदूत स्वदेश फिर्ता

एजेन्सी । तेहरानमा युक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने वेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता भएका छन् ।...