विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
शुक्रबार, २१ वैशाख २०८१, १२ : ४६
काठमाडौँ । मनाङको नासो गाउँपालिका-७ सामुदायिक चौँरी गोठमा चौँरी हेरचाह गरी बस्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता गोरखाको आरूघाट गाउँपालिका-३ स्वाँरा गाउँ बस्ने ४२ वर्षीय अमर बहादुर आले सोही ठाउँ कुहिरे फाँटस्थित बुढीगण्डकी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ गोरुसिंगेस्थित तिलौराकोट साझेदारी वन नजिक सडकको कलभर्ट मुनी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ बर्सिया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण