आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट छैन: सशस्त्र आइजीपी खनाल

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् । १९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित...