आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।  घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते  भएका ५० वर्षीय सत्यालको  धुलिखेल...