शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा कारागार चलान

बुटवल । प्युठान जिल्ला अदालतले श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । पुस ६ गते जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय...