बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा सामाजिक परिचालक खटाइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ ।    ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई)...