बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा नेकपा-राजपा गठबन्धन विजयी

धनुषा । प्रदेश दुईको राष्ट्रियसभा निर्वाचनमा नेकपा-राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखर सिंह विजयी भएका छन् ।  उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित...