शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नासाले थाल्यो अन्तरिक्षमा गरिएको पहिलो अपराधको अनुसन्धान

एजेन्सी । नासाले एक जना अन्तरिक्षयात्रुले अलग बसिरहेका आफ्नो श्रीमानको बैंक खाता अनुचित रुपमा खोलेको आरोपमाथि अनुसन्धान सुरु गरेको छ । यसबारे परेको मुद्दालाई अन्तरिक्षबाट गरिएको पहिलो गैराकानुनी कार्यको आरोप...