गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, १४ वैशाख २०८१, १७ : ४०
गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौध किलोमा ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको हो ।
दुर्घटनामा सिरानचोकका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको हो । गम्भीर घाइते उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार उनकी श्रीमती सीता गहतराज घाइते छिन् । उनको अवस्था सामान्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण