शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

वीरगन्ज ।  पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको...