बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जीपको ठक्करबाट नेपाल प्रहरीका असईको मृत्यु

काठमाडौँ ।  काभ्रेमा जीपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।  बनेपामा शुक्रबार भक्तपुरबाट पाँचखाल जाँदै गरेको बा१९च १३२३ नम्बरको जीपको ठक्करबाट असई तेजबहादुर गुरुङको मृत्यु भएको...