शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियू र नेविसंघबीच आरआर क्याम्पसमा झडप आधा दर्जन बढी घाइते

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । नेविसंघ महामन्त्रीका दीपक भट्टराईका अनुसार आज विहान भएको झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट...