बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रीको मृत्यु

काठमाडौं । भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको...