सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला दिवसकै दिन बेदमतीदेवीमाथि तेजाब प्रहार

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ ।  तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी...