शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

घरमै फिल्म स्टुडियो बनाउदै निर्देशक शोभित

काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित...