शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशनमा देउवाले पदको दुरुपयोग गरेको अमरेश सिंहको आरोप

काँग्रेस नेता अमरेशकुमार सिंहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरूमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन् । सर्लाही– ४ का...