शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मन्दिरको भत्काइएको पर्खाल मंगलबारदेखि निर्माण हुने

जनकपुर । जानकी मन्दिरको भत्काइएका पर्खालको निर्माण कार्य शुरु हुने भएको छ । एकीकृत शहरी विकास योजना अन्तर्गत सडक विस्तारको क्रममा मन्दिरको पर्खाल अतिक्रमण गरी नयाँ पर्खाल निर्माण गरेको भन्दै...