अपराध
२ सय भन्दा धेरैलाई ठगेको आरोपमा दुई जना पक्राउ
शुक्रबार, २१ वैशाख २०८१, १० : २२
काठमाडौँ । विदेश पठाउने नाममा २ सय जना भन्दा धेरैलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्यसबारे जानकारी गराउन उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
युरोपियन मुलुक पठाउने लोभ देखाएर आरोपीहरूले ठगी धन्दा चलाएका हुन् । पक्राउ पर्नेमा राजन श्रेष्ठ सहित दुई जना छन् ।
ठगीमा संलग्नहरूले फरक व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण