बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – अमेरिकीद्वारा कोरियामा सेना तैनाथ गर्ने घोषणा

कोरियाली युद्ध सुरु भएको दुई दिनपछि २७ जुन १९५० मा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रयुम्यानले दक्षिणतर्फको प्रजातान्त्रिक सरकारलाई उत्तरतर्फको कम्युनिष्ट सरकारको आक्रमणविरुद्ध सघाउन वायु तथा जलसेना तैनाथ गर्ने घोषणा गरे...