शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ठाउँ-ठाउँबाट क्षतिको विवरण आउँदै, सलहलाई विषादी हान्न यस्तो छ समस्या

काठमाडौं । नेपालमा देखिएको सलहका लागि विषादी छर्किन कृषि प्राविधिकहरुलाई समस्या भएको छ । शनिवार भारतको विहार हुँदै नेपाल छिरेका सलह ठाउँ परिवर्तन गरिरहने र अग्ला अग्ला रुखमा गएर बसिदिने हुनाले...