बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो (अपडेट)

टोकियो । बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ ।  बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले...