आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूले १ अर्ब ५८ करोड नगद लाभांश दिने

बैंक अफ काठमाण्डू (बीओके) बैंकले गत आर्थिक वर्षको मुनाफाबाट झण्डै २१ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम बैंकको चुक्ता पुँजीको १४.९५...