शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बोलिभियाकी राष्ट्रपति पनि कोरोनाभाइरसबाट संक्रमित

एजेन्सी । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्थानीय समयानुसार बिहीबार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।  ‘मलाई कोरोनाभाइरसको संक्रमण...