शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यका भित्रिने सबै नाका सिल नगरेसम्म कोरोना नियन्त्रणमा नआउने निष्कर्ष

काठमाडौं । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरिएसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने निष्कर्ष निकालेको छ । फोरमका अध्यक्ष एवम्  काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले...