आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओटीसी बजारमा १२३ कम्पनी, नेप्सेमा सूचीकृत नभए पनि यसरी हुन्छ शेयर कारोबार

काठमाडौँ । वैकल्पिक दोस्रो बजार मानिने ओसीटी बजारमा १२३ कम्पनी दर्ता भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न कारणले दोस्रो बजारमा सूचीकरण हुन नसकेका शेयरहरुको कारोबार गर्ने त्यस्तो बजारमा...