सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केयूको २७ औँ दीक्षान्त समारोह : एक हजार ४४९ विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएका...