कीर्तिपुर बस दुर्घटनामा थप ८ जना घाइते
काठमाडौँ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेहरूको सङ्ख्या ११ पुगेको छ ।
दुर्घटना स्थलबाट उद्धार गरेर थप ८ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ । घाइते हुनेमा नेपालगञ्ज घर भएकी २२ वर्षीया सुस्मा खड्का, बर्दिया घर भएका १८ वर्षीय रमित थापा, २० वर्षीय किशोर थापा, झापा घर भएका ध्रुब बुढाथोकी, डडेलधुरा घर भएका डमर खड्का र चन्दा बोहरा छन् । त्यस्तै नबिना खड्का, गंगाराम भट्ट र बाजुरा घर भएका २५ वर्षीय नरेशराज न्यौपाने छन् । उनीहरूको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार हुँदै छ ।
बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामाका ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण