आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मैत्री सेवा आश्रमका वृद्धवृद्धालाई गुर्जोको निःशुल्क औषधि

शङ्खरापुर नगरपालिका–४ स्थित मैत्री सेवा आश्रममा रहेका वृद्धवृद्धाका लागि औषधीय गुणले युक्त वनस्पति गुर्जोबाट बनेको धुलो, औषधि, चियालगायत सामग्री वितरण गरिएको छ ।  देशव्यापीरूपमा निःशुल्क गुर्जोका बिरुवा एवं यसबाट...